ऐतिहासिक रानीपाेखरी, बालगाेपालेश्वर मन्दिर र दरबार हाइस्कूलकाे आज समुद्घाटन



सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भई पुन: निर्माण सम्पन्न गरिएकाे ऐतिहासिक रानीपाेखरी, बालगाेपालेश्वर मन्दिर र दरबार हाइस्कूलकाे आज समुद्घाटन गर्नुभएकाे छ । सम्माननीय प्रधानमन्त्रीकाे समाराेहमा विशेष उपस्थिति रहेकाे थियाे ।
नजिजामूलक महत्वपूर्ण कार्य सम्पन्न गरेकाेमा पुननिर्माण प्राधिकरणलाई बधाई !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्