गण्डकी प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं- गण्डकी प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशद्वारा प्रकाशित सोमबार दिउँसो १:२० बजेसम्मको सूचना अनुसार थप २५२ जनामा संक्रमण पुष्टि भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्