पाटीको संस्थागत निर्णय नमान्नेलाई पाटीले कारबाही गर्छः मेटमणी चौधरी(भिडियो)



कातिर्क २४,काठमाण्डौ।नेपाल कम्युनिष्ट पाटी(नेकपा)का नेता तथा प्रतिनीधी सभाका सदस्य मेटमणी चौधरीले पाटीको बिधी पद्दती नमान्ने हक कसैलाई नभएको भन्दै पाटीको बिधी भन्दा बाहीर जानेलाई पाटीले कारबाही गर्ने बताएका छन।नेकपा भित्रको पछील्लो आन्तरीक कलह प्रधानमन्त्रीको कारणले सिर्जीत समस्या भएको सासंद चौधरीले बताएका छन ।

यस्तै नेकपा भित्रको आन्तरीक कलह र सरकारका कामकारबाहीसंग सम्बन्धित रहेर नेकपाका नेता तथा सासंद मेटमणी चोधरीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्