कांग्रेस नेता भण्डारीद्वारा छ्ठ पर्वको शुभकामना



रमेश विश्वकर्मा
गुल्मी, मंसिर ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता डा.चन्द्र भण्डारीले सम्पुर्ण नेपाली जनतालाई छठ पर्वको शुभकामना दिएका छन् । नेता भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत सम्पुर्ण नेपाली जनतालाई छठ पर्वको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना व्यक्त गर्दै नेता भण्डारीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,‘हाम्रो धर्म संस्कृतिले प्रकृति पूजनलाई विशेष महत्व दिएको छ । जसमा छठको विशेष महत्व छ। सूर्यको उपासना र छठ माताको पूजा आराधना गरिँदै आइएको छठको ‌अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्