कोभिड–१९ का बिरामीहरुलाई उच्च मनोबलका साथ सेवा प्रदान गर्ने विना खड्कालाई सम्मान गरिदैं



काठमाडौं । नेपाल साँस्कृतिक कलाकर्मि संघको आयोजना र संघका सभापति श्री डि वि गुरुङ्गको अध्यक्षतामा नेपालली काँग्रेस केन्द्रिय सदस्य एवम अनुशासन विभाग प्रमुख श्री भिष्मराज आङदेम्बेको प्रमुख आतिथ्यमा नेपाल साँस्कृतिक कलाकर्मि संघ अमेरिका कार्यसमितिको सभापति श्रीमति विना खड्का लामाले विश्व महामारी कोभीड–१९ को विरुद्धमा फ्रन्ट लाइनमा रहि आफ्नो स्वास्थ्यको समेत प्रवाह नगरि उच्च मनोवलका साथ कोभिड–१९ का बिरामीहरुलाई सेवा गर्नु भएकोले नेपालका ख्यातिप्राप्त कलाकारहरुको सहभागीतामा साँस्कृतिक कलाकर्मि संघ राष्ट्रिय समितिले निम्न मिति, समय र स्थानमा स्वागत तथा सम्मान गर्दैछ ।
मिति : २०७७ मंसिर ६गते शनिवार
समय : विहान ९ः३० बजे
स्थान : सिलौटा रेष्टुरेण्ट (बाजेको सेकुवा संगै) अनामनगर, काठमाडौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्