सदाबहार सामूदायिक बन उपभोक्ता समूहको ७ औ साधारण सभा सम्पन्न



खगेन्द्र अबस्थि, कैलालि
सदाबहार सामूदायिक बन उपभोक्ता समूहको सात औ साधारण सभा सम्पन्न भयको छ ।

रमेश कुमार बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न मयको हो कार्यक्रम भजन बहादुर साहिले सञ्चालन गर्नु भयको थियो कार्यक्रमका प्रमुख अथिति सब डिभिजन बन कार्यलयका समिर थापा द्वारा कार्यक्रम उद्घाटन गरिएको थियो एसै गथि कार्यक्रमका बिशिस्ठ अथिति मैना ढकाल रहनु भयको थियो ।

सदाबहार सामुदातिक बनका अध्यक्ष तथा आजका कार्यक्रमका सभापति रमेश कुमार बस्नेतले आफ्नो कार्यकालमा अहिलेको अबस्थामा एक रूपया पनि भ्रस्टाचार नगरेको बताउनु भयको छ साथै बनकि सचिब प्रेम कुमारि भण्डारिले 2076/77 अषाढ मसान्त सम्मको लेखापरिक्षण प्रतिबेदन समेत पेश गर्नु भयको छ ।

सदाबहार सामुदायिक बनमा अहिले सम्मको आय ब्यय एस प्रकार रहेको छ ५१८,८६५/४५ संकलित पूजिकोष एस आ व कोरकम जम्मा ३११,७९४/८५ रहेको छ।

सदाबहार सामुदायिक बनको सम्पत्ति तंआ जायदात जत आर्थिक बर्षको रकम ३५३,६४६/८५रहेको छ एसै गरि एस बर्षको आर्थिक बर्षको जम्मा रकम४५५,८८१/६७ रहेको छ।

सदाबहार सामुदायिक बन उपभोक्ता समितिको २०७६/७७को अषाढ मसान्त सम्मको प्राप्ति तथा भूक्तानि बिबरणका अनुसार हाल सम्म एस बनमा प्राप्ति भूक्तानिको जम्मा रकम ५३९,८९७/४२ नया शदस्य शुल्क २५५०० रहेको छ।

एसैगरि सदाबहार सामुदायिक बन उपभोक्ता बनको २०७६/७७ को आय ब्ययको कुल जम्मा रकम रू १८०,७८३/६३ रहेको छ ।

कार्यक्रमका सभापति रमेश कुमार बस्नेतले अबका दिनमा पनि बनका सबै जनप्रतिनिधि समुहमा बसेका सबै एक भयर हामि सबै अगाडि बढ्ने प्रतिज्ञा समेत लिनुभयको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्