कार्तिक पूर्णिमाको दिन नदीमा किन नुहाउने



राम शरन रैदास
१५ कार्तिक, कपिलवस्तु
कार्तिक शुक्ल पूर्णिमाको मारकण्डेय पूर्णिमा पनि भनिन्छ । यो दिनमा नदीमा स्नानको धेरै महत्व दिइन्छन । हिन्दु धर्मका ग्रन्थ मत्स्य पूराणको अनुसार यो दिन मत्स्यका जन्म भएको थियो । अर्थात विण्णुले माछाको प्रथम रुपमा जन्म लिनु भएको थियो । यो दिन नदी स्नानको नाम बाट नदीको छेउमा र नदीको पुल अर्थात नदीको छेउमा रहेको शिव मन्दिरमा मेलाका आयोजना भई रहेको छ । यो मेलामा स्नान गर्ने ब्यक्तिहरुको भिटभाड भई रहेको हुन्छ वा वहाँहरुको लागी लगाईन्छ । नदीमा नुहाए पछि यो दिन माछा पुजा, ब्राह्रण पुजा र गाई पुजा गरी रहेका हुन्छन । ब्रत बस्ने ब्यक्तिहरुले दुई अंगुलीका भाडामा दुध भरेर उक्त भाडामा सोना वा चादीका माछा बनाएर हालछन । सो मुल्यवान माछा सहित भाडाको क्षीर सागर मानेर ब्राम्हणको दान गरिन्छ । यो कुरा अधिकाँश भारतमा धेरै मनाउदैन गरिएको पाइन्छ ।

अरु चाडपर्व जस्तै यो पनि चाडपर्व मुलनिवासी राजालाई आर्योहरुले मरेर र मारिएको खुशीमा आर्यों नदी (गंगा) स्नान गरेर अर्थात पवित्र भएर खुशियाली बनाउने पर्व हो । भनिएको कुरा हो कि प्रयाग राज्यमा एक मुलनिवासी अनार्य राजा थियो । जसको नाम त्रिपुर थियो र धेरै शक्तीशाली थियो । जुन प्रकार आर्य देवतोंले कुनै पनि अनार्य राजालाई छोडेन्न सोही प्रकार त्रिपुर राजालाई पनि मार्नको लागी कुनै कसर छाडेन्न । तर राजा त्रिपुर पनि अन्य असुर राजा जस्तै यिनी देवताहरु माथी हबी नै भएको तब यी आर्य देवता ब्रह्राा, विण्णु लगायतले पछाडी पैतला राख्दै भागे र भागेर शंकर संग गए । पहिले देखि नै शंकर पनि असुर राजा थियो । सो समयमा कैलाशपुरी शंकरको अधिनमा थियो । देवहरुले शंकर बाट झुठो कुरा भने कि राजा त्रिपुर तपाईको कैलाशपूरी माथी अक्रमण गरेर तपाई संग छिन्न चाहि रहेको छ ।

त्यसकारण त्रिपुरले अक्रमण गर्नु भन्दा पहिला तपाईले गएर त्रिपुरलाई मार दिनुस । शंकर पनि उनीहरुको गलत जालमा आएर उक्त झुठा देवतोंको साथमा मिलियो र मिलेर प्रयागराज त्रिपुरको शंकरले अन्त्यमा मार दियो । आर्य देवतोंले शंकरलाई लालाईफकाई राख्नको लागी असुर राजा त्रिपुरका राज्य शंकरलाई दिएर उक्त स्थानलाई त्रिपुरा बनाई दियो । त्रिपुर राजाको हत्या गरेर वहाँको मृत्यु भए पछि खुशहाली बनाउने र असुरोंको छोएर अपवित्र भएको आर्य, ब्राह्राण नदी (गंगा) मा स्नान गरेर पवित्र तथा पाप मुक्त भएको यो नै यस चाडपर्वको उद्देश्य हो । यो पर्व शिव जीको कुलद्रोही भएको तथा आर्योका सहयोगी बनेको अनार्य राजाको साथ शिवले गददरी (गलत) का पनि स्मरण गरेकोले यो दिन शिवका पूजा गरिन्छ ।

यो बाहेक कार्तिक पूर्णिमा संग बौंद्धौंका धेरै नै तत्पर सम्बन्ध रहेको छ । कार्तिक पूर्णिमाका दिन बौद्ध धर्मावलम्बी भिक्खुहरुको बर्षावास समाप्त भएको हुन्छ । जस्तै कि सवैलाई थाहा छ । भगवान बुद्ध नै विश्वका प्रथम गुरु हुन । त्यसकारण वहाँलाई विश्वगुरु पनि भनिन्छ । यो दिनमा विश्वगुरु भगवान बुद्धले सारनाथका मिगदायमा संघका प्रथम ६० अर्हत भिक्खुऔंको लोककल्याणका लागी चारैतिर गएर धम्म प्रचार प्रसार गर्नका लागी आदेश दिनु भएको थियो । भगवान बुद्धका माध्यम बाट धम्म प्रचारका लागी धम्मगुरुऔंका भ्रमण पनि यही दिन शुरु भयो ।

त्यसकारणले कार्तिक पूर्णिमाको गुरुपूर्णिमा (गुरु पर्व) पनि भन्ने गरिन्छ । कश्यप बन्धुऔंको दिक्षा पनि यही दिन भएको थियो । नागराज मुचलिंदका धम्मदीक्षा भगवान नै यही दिन नै दिनु भएको थियो । सवै बुझदा बौद्ध इतिहासमा कार्तिक पूर्णिमा (गूरुपुर्णिमा) का धेरै ठुलो महत्व रहेको छ । त्यसकारण यो पर्व बौद्धौंका महान चाडपर्व हो । अर्थात बौद्धिक दृष्टि बाट गुरुपूर्णिमाका यो पावन चाडपर्व सार्थक बनाउनु पर्दछ । यो कुरा त्योहारोंका रहस्य भन्ने किताब बाट लिएको हो ।

अहिले वर्तमान अवस्थामा श्रद्धालुहरुले सुविधा जनक स्थानमा मन्दिर र सोको छेउमा नदी वा नाला भएको स्थानमा मेला लगाउने आनन्द लिने कार्य गरिरहेका छन । पहिलाको मान्यता भन्दा फरक अर्थात बुझाई फाराकिलो हुदै जादाँ कि नदी नालाको पानी राम्रो नुहाउन ल्याएका नरहेकोले मानिसहरु दिन दिनै नदी नालामा नुहाउन छोडदै गरेका छन जूनकी समय सापेक्ष नदी नालामा न नुहाउदै ठीक छ ।

साथै ब्राम्हण पुजा, गाई पुजा, क्षीरसागरमा सोना चादी दान दिने कार्य कम हुदै गईरहेको छ । आन्धविश्वास धेरै मात्रमा बर्ष पछाडी कम हुदै गएको छ । मानिसहरुको शैक्षिक अवस्था वा सामाजिक ज्ञान हूदै जदाँ आन्धविश्वास र पाखण्डवाद तोडदै गईरहेको छन जनु अहिलेको समाजको अवश्यकता पनि हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्