एनसेलले ल्यायो प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याक



काठमाडौं। एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ।

यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने कम्पनीले दाबी गरेको छ।

कम्पनीले १७ रुपैयाँमा ६० मिनेटको टक टाइम र ३ दिनको समयसिमा भएको २२५ मिनेट टक टाइमको मात्र ४८ रुपैयाँमा नयाँ भ्वाइस प्याक ल्याएको जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्