बृन्द्रा सामुदायिक बनको दशौ औ साधारण सभा सम्पन्न



कैलाली – कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्मरी रहेको बृन्द्रा सामूदायिक बन उपभोक्ता समूहको १० औ साधारण सभा सम्पन्न भएको छ ।

वनका अध्यक्ष तेज बिस्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सब डिभिजन बन कार्यलय सुखडका प्रमुख समिर थापा रहेका थिए । कार्यक्रममा बिभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बनका सचिब गोबिन्द राज जोशिले आर्थिक वर्ष २०७७/२०७८ को १ लाख ८० हजार ७ सय ८३ रुपैया बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्