प्रचण्ड नेपाल समुहको देशब्यापी नारा खड्ग ओली मुर्दाबाद



मंगलबार। प्रचण्ड नेपाल समुहले देशब्यापी रुपमा इतिहासकै शक्तिसाली बिरोध आन्दोलन गरेको छ।

 

प्रदशानिमार्ग मा भयको बिशाल सभामा खड्ग ओली मुर्दाबाद ,संघिय लोकतान्त्रिक गणतन्त्र  जिन्दाबाद को नारा लगायका थिय।

 

र्याली मा अनेरास्ववियुका विद्यार्थी नेताहरु लगायत को सहभागिता रहेको छ। संसदलिय नेता प्रचण्ड, माधबकुमार नेपाल बरिष्ठ नेता झलनाथ खनाल पनि उपस्थित भएका छन्।

 

विद्यार्थी नेता रंजित आर आर का विद्यार्थी नेता कमल बिक्रम जि सी ,देबेन्द्र ,कुलमाल, प्रकाश , शिशिर ,गणेश ,बिबेक गैरे( मानुष ) सुशील ,दिपक बस्नेत लगायतको उपस्थिति रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्