ध्रुव प्रसाद अम्गाइको माया तिरिरी बोलको गीत सार्वजनिक



काठमाडौ । गितकार ध्रुव प्रसाद अम्गाइको शब्दमा रहेको माया तिरिरी बोलको गीत सार्वजनिक भएको छ । गीत माघ १ गते ईनाच्क्षी इन्टरटेण्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा राज सागरले संगीत भरेका हुन् भने शाहस शाक्यले एरेन्ज गरेका छन् । युवापुस्ताका चर्चित गायक प्रताप दास र रचना रिमाललको स्वर रहेको उक्त गीतको भिडियोमा सुधीर श्रेष्ठ र समिक्षा पोखरेलको अभिनय गरेको छ ।

भिडियो हेर्नुहोस:https://l.facebook.com/l.php?u=https%3A%2F%2Fthahaonline.com%2F183280%2F%3Ffbclid%3DIwAR2793aH1y8ziaV88YaC5yYGD5203HLFyN_OTeR1eSi3sQVypzsmIxdkmrI&h=AT3fvfrGQ49VK9tALEEVobo7_m2Gk639Kxi57mg1OckQ3ZOnTDVq9npT9LCT6_pIX9RDhgdgyVIRhqPdyb1PcVwjR-2RmwtOla4OqzDjKGbUxx3m7rhNoWb4USBK_Ilt_L1D://youtu.be/W8VtGmuU3Ew

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्