विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा



काठमाडौं।  विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको लाेक पप गीत “जुनि बिताउँला” सार्वजनिक भएको छ ।
गीतको शब्द रोशेल थापा, संगीत संयोजन/ एरेन्ज/ मिक्सिङ/ मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।

रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन/ कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गरेकी छन् ।

भिडियो हेर्नुहोस ।
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DSt-rWZ6Zx_A%26fbclid%3DIwAR0rCVuI3-1MQcEmxnCyeLJUgC4viyPOCXlMfGUTZ2iSZE22c1JN9TqqpMo&h=AT1meiPPL2tddk3xo3XkVvQIKywgr66evi54BgspCVw0WxXCvwSbQMpF2hqXY-97wf6UaouBh00Z8X-XEwS8ZKVgC7y9qofj-rxczbAGziDdO9W6w09l2IexRhpwx5I5Colu

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्