नागरीक बिरोध सभालाई सहयोग गर्न स्वतन्त्र नागरीक समाजको आग्रह



माघ२,काठमाण्डौ।स्वतन्त्र नागरीक समाजले यही माघ ५ गते काठमाण्डौको माईतीघर मण्डलामा गर्न लागेको नागरीक बिरोध सभामा सहभागी हुन सम्पुर्णलाई अनुरोध गरेको छ।स्वतन्त्र नागरीक समाजका अध्यक्ष हेमबिक्रम सिलवालले एक प्रेष बिज्ञप्ती जारी गर्दै समपुर्ण नेपाली नागरीकलाई आग्रह गरीएको हो।बर्तमान राज्य ब्यबसथाको बिकल्पमा राजसंस्था सहीतको नागरीक सरकारको पक्षमा उक्त आन्दोलन गर्न लागीउको स्वतन्त्र नागरीक समाजका अध्यक्ष सिलवाले बताएका छन।यही माघ ५ गते हुन देश बचाउन हुनगईरहेको नागरीक बिरोध सभामा सम्पुर्ण नेपाली नागरीकहरु लाई सहभागीताको लागी आग्रह गर्दछौ जारी बिज्ञप्तीमा भनीएको छ। नागरीक बिरोध सभा यही माघ ५ गते ११ः३० बजे काठमाण्डौको माईतीघर म०डलामा हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्