बैदेशिक रोजगारका लागि उत्कृस्ट २० म्यानपावर कम्पनी, हालको स्थिति



७ माघ, काठमाडौँ । बैदेशिक रोजगार मा जाने व्यक्तिहरुको संख्या खासै नघटेको तथ्याङ्कले देखाएको छ। गत पुस महिनामा ६ हजार ६८ श्रमिक म्यानपावर कम्पनी मार्फत विदेशएका छन् । पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नियन्त्रण हुँदै गएपछि बैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो ।

२ सय ८१ म्यानपावर कम्पनी मार्फत पुस महिनामा ५ हजार २ सय ८१ पुरुष र ७ सय ८७ महिला विदेशिएका छन् । पुस महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर कम्पनीमा भिजन एण्ड भ्यालु ओभरसिस रहेको छ।

उक्त म्यानपावरले ३५६ पुरुष र ८४ महिला गरी जम्मा ४ सय ८० जनालाई विदेश पठाएको छ । त्यस्तै दोश्रो नम्बरमा अल्जिराफ ह्युमन कन्सल्टेन्ट रहेको छ । उक्त म्यानपावर कम्पनीले पुस महिनामा २ सय ८६ श्रमिक विदेश पठाएको छ । बाँकि पुरा विवरण सहित हेर्नुहोस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्