नमुना ग्रुप देशव्यापी यसरी जाँदैछ , लाइभ दोहोरी भब्य चल्दै



काठमाडौँ । नमुना ग्रुपले नव प्रतिभालाई अवसर र पुराना अग्रजलाई सम्मान गर्दै आइरहेको छ। नेपालमा लुकेर रहेका मौलिक लोक सस्कृतिलाई बचाउँन खोज अनुसन्धान गरी देश तथा विदेशमा बसेका सम्पूर्ण मनहरु समक्ष जस्ताको तस्तै पुर्याउनको लागि प्रयास गरिरहेको हो ।

नेपालमा रहेका विभिन्न भाषा तथा कला सस्कृति , भेषभुषा , चाडपर्व , जातजाति , भू- धरातल लगाएत प्राकृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रम चलिरहेको नमुना ग्रुपले बताएको छ । नव प्रतिभाको लागि तपाइहरुले सिधै नमुना ग्रुप संग जोडिन कार्यक्रम  संचालक ले आग्रह आइरहेका छन् । कार्यक्रमका भाबी योजना देशव्यापी रुपमा हरेक  स्थानमा पुग्ने योजना सफल बनाउन सबैको साथ आबश्यक रहेकाले आम नेपाली सबै लाई अनुरोध गरेको समेत उक्त  कार्यक्रमका  संचालक चुडामणी भण्डारीले  जानकारी दिनुभएकाे  छ ।

https://youtu.be/y9aT8lpPPNw

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्