माल्दिभ्समा मनाए प्रियंका र आयुष्मानले वैवाहिक वर्षगाँठ (फोटोफिचर)



काठमाडौं। अभिनेत्री प्रियंका कार्की आफनो जन्मदिन र वैवाहिक वर्षगाँठ मनाउन पति आयुष्मान देशराज जोशीसँगै माल्दिभ्स गएकी छन्। अभिनेत्री कार्कीले माल्दिभ्समै आफ्नो जन्मदिन मनाएकी छन्।

माल्दिभ्स रहेका प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले एक अर्कासँग प्रेम साट्दै गरेको तस्बिर इनस्टाग्राममा सार्वजनिक गरेका छन्। आफ्नो जन्मदिन र वैवाहिक वर्षगाँठलाई भब्य बनाइदिएकोमा प्रियंकाले पति आयुष्मानलाई धन्यवादसमेत दिएकी छन्।


माल्दिभ्समा मनाए प्रियंका र आयुष्मानले वैवाहिक वर्षगाँठ (फोटोफिचर)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्