नेपाल कम्युनिष्ट पार्टी माओवादीले कार्यालयमा बाेर्ड राख्याे



उत्तम कुमार थापा

बझाङ ।  नेपाल कम्युनिस्ट पार्टी नेकपा माअाेवादीले बझाङमा कार्यालयमा बाेर्ड राखेको छ । अाज एक कार्यक्रमका विच सबै जिल्लाका नेता कार्यक्रताहरुकाे उपस्थितिमा नेकपा फुटेपछि अाफ्नाे कार्यालयमा माअाेवादीकाे बाेर्ड राखेको अध्यक्ष मीन बहादुर कुवरले बताए ।

 

पार्टी कार्यालयमा बाेर्ड राखिनु पुर्व एमालेका नेता र माअाेवादीका नेता विच एमाले पार्टी कार्यालय बझाङमा भेटवार्ता भएको हाे । नेताहरुकाे अापसी भेटघाटले अाफ्नाे अात्मियता र सहकार्य र सहअस्तित्व राख्दै अगाडि बढ्ने अध्यक्ष कुवरकाे भनाइ थियाे । सँगै एमाले अध्यक्ष दिल बहादुर सिहले भने अहिले कसैलाई राम्रो नभएको र अदालतले सबैलाई निरासा बनाई अा अाफ्नाे पुर्वकाे पाटीमा बस्न अादेश गरेपछि बाध्यताले छुट्नु परेकाे दावि गरेका हुन । नेता सिहले अापसी माया र सदभाव सदैव रहने अझै एकता हुन पहल गर्ने बताए । नेता विचकाे भेटघाट पछि माअाेवादी पाटीकार्यालय बझाङमा बाेर्ड राखिएको थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्