खप्तड छान्नामा युवा बाख्रा पालनमा व्यावसायिक बन्दै



उत्तम कुमार थापा बझाङ

खप्तड छान्ना गाउँपालीका वडा नम्बर २ बाङ्गापाटाका एक युवा बाख्रा पालन व्यावसायि गरिरहेका छन ।

गाउँपालीकाकाे वडा नम्बर २ घर भएका नवराज जाेशी बाख्रापालन गर्दै निकै व्यावसायिक बनेका छन । जाेशीले अाफ्नाे लेक चाैडाहमा एक सय बढी बाख्रा पालेर व्यावसायिक बनेका हुन ।

जाेशी सानै उम्मेरमा केही व्यावसायिक बनेर अगाडि बढ्ने उहाले बताए । जाेशीले भने,अाफ्नाे गाउघरका युवाहरु मात्र हैन हाम्रो देशका युवाहरु विदेश जाने गरेकाे अाफुले बिदेश नगएर यतै व्यावसायिक गर्दै राेजगारी शृजना गरेका हुन । नवराज जाेशी २६ बर्षका छन । उनले अाफ्नै लेख चाैडाहमा एक सय बढी बाख्रा व्यावसाय गर्दै अाएकाे बताएका छन ।व्यावसायमा लागिपरेका जाेशीले एक सय बढी बाख्रा भएको कारण दुई वटा गाेठमा राख्न बाध्य भएको र कुनै निकाय बाट सहयाेग भए अझै अगाडि बढ्ने सहयाेगकाे अपेक्षा गरेको उनले बताए ।

बाख्रा पालन बाट वडा नम्बर २ घर भएका जाेशीकाे घरपरिवार खर्च धानेकाे बताउदै अाफुले ठुलाे ब्यावसायिक बनेकाे र उनले भने,गाउँपालीकाले अनुदान दिएकाे खानेपानीको व्यावस्था मिलाएकाे बताए । सँगै घरेलुका कर्मचारी दशरथ जप्रेलले भने अब बाख्रा सम्वन्धि व्यावसायलाई अगाडि बढाउदै फर्म दर्ता गर्न र घरेलु कार्यालय लगाएत विभिन्न निकाय बाट खाेर व्यावस्थापन र मेसिन अाैजार अनुदान प्राप्त हुन सकिने सल्लाह दिनु भएको थियाे । व्यावसायिक जाेशीले भने त्यसाे भए अब छिट्टै दर्ता प्रक्रियामा गएर अनुदान लिने बताए व्यावसायिक बनेका जाेशी भने कक्षा १२ अध्यान गरेका छन । उनले कुनै जागिर खानु भन्दा अाफ्नै व्यावसायिक गर्दा राम्रो हुने बताए । उनले अहिले राम्रो व्यावसायिक बन्ने दावी गरेका हुन । विभिन्न निकायले त्यस्ता व्यावसायिक बन्ने युवाहरुलाई सहयाेग गर्न जरुरी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्