भुपेन्द्र बुढाथोकीको प्रस्तुतिमा नेपाल प्रहरी गित सार्वजनिक



कमल बिक्रम जिसी , काठमाडाैं । भुपेन्द्र बुढाथोकीले रचना गरेको हामी नेपाल प्रहरी चर्चित लोक गित सार्वजनिक भएको छ। राष्ट्रसेवक हो हामी ,हामी बिर हौँ ,हामी नेपाल प्रहरी बोलको गीतमा राजेश पायल राइले गाएका छन्। शब्द संगीत भुपेन्द्र बुढाथोकीले बनाएका हुन्।

लोक गीतको भाका मार्फत सार्वजनिक गरिएको उक्त गित नेपालीका लागि निकै राम्रो तथा प्रहरी संगठनका लागि उत्कृष्ट मानिने आशा गरिएको छ। गीतमा शब्दहरू देशभक्ति भावानाले भरिएका छन् भने कलाकारको अभिनयले साच्चिकै मन छुने रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्