कोरोना लागेको काकालाई भतिजले राप्ती नदिमा यसरी फाले



काठमाडौँ । महामारीको समयमा विश्वास नलाग्ने घटना सार्वजनिक हुन थालेका छन् । अहिले सामाजिक सजा लमा एउटा भिडियो निकै भाइरल भएको छ । महामारीमा ज्या न गु मा एकाहरुलाई स्वास्थ्य मापदण्ड अनुसार अन्तिम संस्कार गर्नुपर्छ । तर यस्ता पनि आफन्त हुन्छन् जसले आफ्नो कर्तव्य पनि पालना गर्दैनन् ।

एक जना व्यक्तिले आफन्तको शव रापती मदिना फाल्दै गरेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत, उत्तर प्रदेशको बलरामपुर जिल्लामा भएको यो घटना मानिस कतिसम्म लापरवाह र गैर जिम्मेवार हुन्छ भन्ने देखाएको छ । एक जना सङ्क्रमित व्यक्तिको निधन भयो । तर उनका आफन्तले स्वास्थ्य मापदण्ड पालना नगरी ती काकालाई भतिजले शनिवार दिउँसो रापती न’दीमा अन्य एक जना व्यक्तिको सहयोगमा फ्याँ केका छन् ।

यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । कारमा गएका कुनै व्यक्तिले यो भिडियो खिचेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । लाइभ हिन्दुस्तानका अनुसार वृद्ध एल टु अस्पतालमा भर्ना भएका थिए ।
उनको शुक्रवार अबेर मृत्यु भयो । शनिवार दिउँसो अ दन्त्ये ष्टि का लागि भतिज हुँ भन्दै आएका एक युवकले काकालाई लिएर गएका थिए । मृतकका भतिजा र अर्काबि रू द्ध सीएमओको तहरीरमा महामारी ऐन र अन्य धारा अन्तर्गत मु द्या द रता गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बलरामपुरको भिडियो सोसल मिडियामा भाइरल भयो । त्यसमा दुई जनालाई राप्ती नदीमा ला श फ्याँ कि रहेको अ बस्तामा देख्न सकिन्छ । त्यसमा एक व्यक्तिले पीपीई किट पनि लगाएका छन् । अखिल भारतीय विद्यार्थी परिषद् प्रान्त सह–मन्त्री अभिषेक सिंहले भाइरल भिडियो ट्विट गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्