बौद्धस्थित नयाँ बस्तीमा बोरामा श’व भेटियो



काठमाडौँ। काठमाडौँको बौद्धस्थित नयाँ बस्तीमा बोरामा श’व भेटिएको छ। बोरामा पोको बनाएर फालेको अवस्थामा श’व फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले जनाएको छ।

ह’त्या गरेर श’व फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौँका (प्रवक्ता) एसपी रमेश बस्नेतले बताए। अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने एसपी बस्नेतले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्