‘विवाह गरेकै दिन श्रीमान्‌ले बला’त्कार गरे’



इजिप्टका महिला यौन हिंसाबारे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने बला’त्कारमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन् । यो एउटा यस्तो मुद्दा हो जसबारे इजिप्टमा कमै कुरा हुने गर

चेतावनी यो लेखमा यौन हिंसाबारे कुरा गरिएको छ ।

३४ वर्षकी सफाको विवाह भएकै दिन उनका श्रीमानले उनलाई बला’त्कार गरे । उक्त यौन हमलामा उनको गुप्ता’ङ्ग, नाडी र अनुहारमा चोट लाग्यो ।

उनी भन्छिन्, ‘म महिनावारी भइरहेकी थिएँ र म यौ’न सम्बन्धका लागि तयार थिइनँ । मेरा श्रीमानलाई लाग्यो कि म उनीसँग सम्बन्ध स्थापित नगर्न बहाना बनाइरहेकी छु । उनले ममाथि कुटपिट गरे, मेरो हात बाँधिदिएँ, मेरो मुख दबाए र बला’त्कार गरे ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्