बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।बिहीबारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघाका अनुसार बिहीबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

त्यसै गरी तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै, चाँदीको मूल्य बिहीबारको तुलनामा तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्