‘आउन एउटा टिकटक बनाउनलाई’ बोलको तीज गीत सार्वजनिक ( भिडियो )



काठमाडौँ । चर्चित लोक स्रजक गायक खुमन अधिकारी तथा नव गायिका पार्बता जिएमको आवाज रहेको ‘आउन एउटा टिकटक बनाउनलाई’ बोलको मौलिक तिज सार्वजनिक भएको छ ।

लामो समय देखी नेपाली संगितमा चर्चा कमाएका अधिकारी र नव गायिका पार्बताको स्वर रहेको उक्त गितमा शब्द मन्जित लय राजकुमार बानियाको रहेको छ । मोडलमा लोमस शर्मा , सुष्मा घर्तिमगर , अर्जुन कुँवर पित्री बुढो लगाएतको अभिनय रहेको छ । पछिलो समय सामाजिक संञ्जाल टिकटक बनाउनेको लहर चलिरहेका बेला आउन एउटा टिकटक बनाउन अझैं सफलता पाउने आशा रहेको छ । पानस डिजीटल युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्