महिलाका यी अंग छोएपछि हुन्छन् शारीरिक सम्बन्धका लागि तयार



काठमाडौं । शारीरिक सम्बन्ध अनिवार्य र एउटा जैविक आवश्यकतासँग जोडेर व्याख्या हुने गरेको छ । आफ्नो जोडीमा शारीरिक सम्बन्ध राम्रो बनाउनका लागि एक अर्काको रुचि बुझ्न जरुरी हुन्छ ।

त्यसैले के गर्दा आफ्नो पार्टनर शारीरिक सम्बन्धका लागि तयार रहेको हो भन्ने कुराको ख्याल गर्नु आवश्यक हुन्छ । खास गरी केटाले केटीलाई कुन अङ्गका कारण आफू प्रति आकर्षित हुन्छन् भन्ने कुरा जान्न जरुरी हुन्छ ।

महिलाहरू  शारीरिक सम्बन्धका लागि तयार रहनका लागि धेरै समय लिन्छन् । महिलाहरू उत्तेजित हुने केही उपायका बारेमा जानकारी महिलाहरूमा आफ्नो बुटुकको पछिको भागमा छोएमा आनन्द मान्ने स्वभाव हुन्छ ।

त्यसैले पुरुषले स्पर्श गरेमा महिलाहरू  उत्तेजित हुन्छन् । त्यस्तै महिलाहरू घुडाको पछिपट्टि छोएमा पनि  शारीरिक  सम्बन्ध कायम गर्न इच्छुक भएको बुझ्नुपर्छ ।

घाँटीको पछाडीको भागमा चलाएमा पनि महिला उत्तेजित हुने विभिन्न अध्ययनले देखाएको छ । ओठमा चुम्बन गर्दा पनि महिलाहरु आकर्षित हुने गरेका छन् ।

तर यी सबै कुराहरूमा शारीरिक आकर्षण, शान्त वातावरण, दुवैले एक अर्कालाई गरिने सम्मान लगायतका कुराहरूले ठुलो अर्थ राख्छ । शारीरिक  सम्बन्धका लागि सबै भन्दा पहिले दुवैजनाबीच सुमधुर सम्बन्ध हुनु आवश्यक हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्