नेबिसंघ बिहादीले अम्बिका अधिकारी र सुमन नेपालीको नेतृत्वमा इकाई कमिटी गठन



पर्वत | नेपाल विद्यार्थी सङ्घ बिहादि गाउँपालिकाले  विहादि ३ रानिपानिमा रहेको नेपाल तारा मा.बि मा अम्बिका अधिकारीको सभापतित्व मा  ३५ सदस्य ने.बि.सङ्घ गठन गरेको छ भने बिहादी २ बर्राचौरमा रहेको आम्बारि मा.बि मा सुमन नेपालीको सभापतित्व २८ सदस्य ने.बि.सङ्घ इकाई कमिटी गठन भएको छ।

नेबिसंघ बिहादीका विद्यार्थी नेताहरू नेबिसंघ बराचौर सभापति विष्णु गिरी, नेविसंघ उराम सभापति सुवास भुसाल,नेपालतारा माविका निवर्तमान काब सभापति लक्षमण पराजुली लगायत को उपस्थितिमा नयाँ समिति गठन भएको हो | 

समिति गठन कार्यक्रममा नेपाली काँग्रेस वाडका नेतृत्वकर्ता ,पदाधिकारी  लगाएको उपस्थिति रहेको नेविसंघ बर्राचौरका सभापति विष्णु गिरीले जानकारी दिए |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्