सञ्चारकर्मी प्रियाको  “मायाले बोलेर” गीत सार्वजनिक (भिडियो सहित)



धनी राम कोरी  ।  सञ्चारकर्मी तथा  कलाकार प्रिया अधिकारी को निर्देशनमा  ‘ मायाले बालेर ‘ निर्माण भएर   सार्वजनिक भएको छ ।

जगिलाल थापा जेल सङ्घर्ष  को शब्दमा सङ्गीत रहेको उक्त गीतमा स्वर विमल शेर्पाली र सम्झना भण्डारी रहेको छ भने त्यो गीतमा  प्रदीप ज्ञवालीको नृत्य निर्देशन  त्यस मा अभिनय प्रिया अधिकारी ,सङ्गम पौडेल ,दिनेश पन्थी  र सुरेन्द्र न्यौपाने लगायत ले अभिनय गरेका छन् ।

प्रिया अधिकारी को निर्देशनमा सङ्गीत निर्माण भएको हो । छायाङ्कन विमल भट्टराई  र मीन राना रहेको अनि गीतलाई सम्पादन मीन राना गरेका हुन भने सङ्गीत  विमल शेर्पाली रहेको छ । ” मायाले बोलेर” गीत प्रिया अधिकारी को युव्टुवबाट सार्वजनिक भएको हो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्