समाजिक न्याय दिवसको उपलक्ष्यमा समाजसेवीहरु मानवसेवामा ब्यस्त




सिरहा लहान ९ फाल्गुन- समाजिक न्याय दिवसको उपलक्ष्यमा समाजसेवीहरु मानवसेवामा ब्यस्त देखि एका छन्। सिरहाको लहान नगरपालिका १ स्थित रहेको अतिबिपन्न बस्तीलहानमामा २५ जना महिलाहरुलाई साडी वितरण गरेर समाजिक न्याय दिवस मनाएका छन्।

संगिता कर्माचार्य स्मृति प्रतिष्ठानको अध्यक्ष महेश प्रसाद चौधरी र समाजसेवी सैलेश कुमार यादवको संयुक्त सहयोगमा २० जना महिलाहरुलाई साडी उपहार दिएका हुन्। समाजसेवीहरुको लगाव समाज प्रतिको क्रेज बढदै गएका छन्। वरिष्ठ समाजसेवी महेश चौधरी र समाजसेवी सैलेश चौधरी सँगै समाजसेवामा लागेका हुन्। सामाजिक हितका लागि उनीहरु निरन्तर समाजसेवामा रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्