लिथुआनियाद्धारा युक्रेनलाई सैन्य सामाग्री सहयोग




काठमाडौं । छिमेकी राष्ट्र लिथुआनियाले युक्रेन सरकारलाई सैन्य सामाग्री दिएको छ। रुसले आक्रमण गरेपछि न्याटो गठबन्धनमा रहेको लिथुआनियाले युक्रेन सरकारलाई दिएको लिथुआनियाका रक्षा मन्त्रालयले एक ट्वीटमार्फत् जानकारी दिए।

सैन्य सामाग्री युक्रेनमा पुगेको र चाँहिदो मात्रामा अन्य सामाग्रीको सहयोग निरन्तर रुपमा दिने उल्लेख गरिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्