राप्रपा नेता श्याम कुमार मिश्र जसपामा प्रवेश



कपिलवस्तु । कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा राप्रपा बाट कृष्णनगर मेयरका उम्मेदवार बनेका मिश्र जसपा प्रवेशले माहोल तताएको छ ।

मिश्र काठमाडौँमा एक कार्यक्रमका बिच प्रवेश गरेका हुन । उनलाई जसपाले सङ्घीय सदस्य पदमा मनोनीत गरेको नेता मिश्रले बताएका छन् । मिश्र कृष्णनगर क्षेत्रका लोकप्रिय नेताको रूपमा परिचित छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्