१८ महिने बालिका हत्यामा न्याय माग्ने ८ महिला प्र’काउ



विराटनगर । डेढ बर्सिया बालिकाको बला’त्कारपछि ह]त्या भएको घटनामा संलग्नलाई कारबाहीको माग गर्ने क्रममा ८ जना महिलाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यायको माग गदै महेन्द्र राजमार्ग अवरुद्ध गरी आन्दोलन गर्ने महिलाहरू पक्राउ परेका हुन् ।

न्यायको माग्दै आन्दोलनमा उत्रेका महिलाहरूलाई पक्राउ गरेपछि अधिकारकर्मीहरूले आपत्ति जनाएका छन् । उनीहरूले न्याय माग्ने महिलाहरूको विनाशरत रिहा गर्न माग गरेका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिना बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा स्थानीय २५ र २८ वर्षीय दुई दाजु भाई अजय र मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्