कैलाली । बन्दाबन्दीको समयमा असहाय विपन्न बर्गलाई आफ्नो क्षेत्रबाट र आफ्नो व्यक्तिगत तर्फबाट विभिन्न माध्यमबाट सहयोग समेत गर्दै आउनु भयको थियो।
गरिब असहाय विपन्न बर्गलाई सहयोग गर्दा आफू खुसी र सन्तुष्ट हुन्छु उहाँले बताउनु भयो, आफ्नो व्यक्तिगत तर्फबाट र आफ्नो पाटिको तर्फबाट सहयोग गर्दै आएको उहाँले स्पष्ट पार्नु भयको छ।
भनिन्छ रगतको नाता भन्दा हाडको नाता बलिरो हुन्छ कञ्चनपुरका मौसम राना हाल मलेसियामा कामको सिलसिलामा छन् आफूले दिनरात काम गरेर गरिबको दुखको साहारा बन्दै छन् यी युवा ।
आफू गरिब परिवारबाट जन्मेकाले उहाँले गरिब के हो भन्ने सम्म बुझ्न सक्षम भएका छन् चामल नहुनेलाई चामल कोही नहुनेलाई केही आर्थिक सहयोग गर्दै आएका छन् त्यस्तै जिल्लाको घोडाघोडी नगरपालिका १ निवासी वर्ष १९ कि अञ्जलि चौधरिले आर्थिक नहुँदा पढाइ छोड्ने निर्णय गरेकी थिन तर हाम्रो समूहले मौसम भन्ने एक अपरिचित व्यक्तिसँग कुरा गर्दा उहाँले पढाउनलाई केही रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आफू दुखमा परेका बेला कोहीले कुनै क्षेत्रबाट सहयोग न पाए पनि आफूले त्यस्तो गरिब र अभिन्न व्यक्तिलाई सहयोग गर्ने र पढ्ने वातावरण सहज बनाउन आफू सदैव लाग्ने बताउनु भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।