बेसहाराको साहारा बन्दै नवीन



खगेन्द्र अबस्थि कैलाली बन्दाबन्दीको समयमा असहाय विपन्न बर्गल्याई आफ्नो क्षेत्रबाट र आफ्नो व्यक्तिगत तर्फबाट विभिन्न माध्यमबाट सहयोग समेत गर्दै आउनु भयका नवीन अहिले पनि सहयोग गर्दै आएका थिए। गरिब असहाय विपन्न बर्गल्याई सहयोग गर्दा आफू खुसी र सन्तुष्ट हुन्छु उहाँले बताउनु भयो, आफ्नो व्यक्तिगत तर्फबाट र आफ्नो पाटिएको तर्फबाट सहयोग गर्दै आएको उहाँले स्पष्ट पार्नु भयको छ। भनिन्छ रगतको नाता भन्दा हाडको नाता बलियो हुन्छ घोडाघोडी नगरपालिकाका नवीन क्षेत्री सानैबाट विभिन्न क्षेत्रमा आबद्ध रहेका छन्। आफू गरिब परिवारबाट जन्मेकाले उहाँले गरिबी के हो भन्ने सम्म बुझ्न सक्षम भएका छन् चामल नहुनेलाई चामल कोही नहुनेलाई केही आर्थिक सहयोग गर्दै आएका छन् त्यस्तै जिल्लाको घोडाघोडी नगरपालिका १ निबा सी वर्ष १९ कि अञ्जलि चौधरिले आर्थिक नउद्या पढाइ छोड्ने निर्णय गरेकी थिन तर हाम्रो समूहले नवीन भनेर चिनिने एक अपरिचित व्यक्तिसँग कुरा गर्दा उहाँले पढाउनलाई केही रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आफू दुखमा परेका बेला कहिले कुनै क्षेत्रबाट सहयोग न पाए पनि आफूले त्यस्तो गरिब र अभिन्न व्यक्तिलाई सहयोग गर्ने र पढ्ने वातावरण सहज बनाउन आफू सदैव लाग्ने बताउनु भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्