विहादी,पर्वत । पर्वतको बिहादि गाउँपालिका वडा नम्बर २ बर्राचौरमा मोटर साइकल अनियन्त्रित भई पल्टिदा २ जना घाइते भएका छन् ।
बर्राचौर बाट रानी पानी तर्फे जादै गरेको ध.१प ९१५६ नम्वरको बाइक बर्राचौरको कटरको चोक नजिकैको घुम्ती मा अनियन्त्रित भई खोलामा पुगेको थियो बाइक चालक सहित पछाडि बसेका दुवै जना घाइते भएका हुन् बाइक चालक गम्भीर रहे पनि पछि रहेका साथीको भने टाउको र हातमा गहिरो चोट लागेको छ ।
उनी हरू दुवै जानलाई पाल्पा मिसन अस्पताल मा उपचारका लागि लगिएको छ।
पुरा भिडियो सहित

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।