लहानमा अबको सरकार गठ बन्धनको बनाउने छौं : स्थानीयको भनाई



लहान नगरपालिकामा वैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनबाट लहानमा गठ बन्धनकै सरकार हुने स्थानीय बुद्धि जिवीहरुले दाबी गरेका हुन्। गठ बन्धनले लहानमा निरन्तर घर दैलो कार्यक्रममा व्यस्त देखिएका छन्। नेपाली काङ्ग्रेस निकट लहान मेयरका लागी वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी र जसपा निकट युवा नेता उप – मेयर राम चलितर महतो रहनु भएको छ। लहानमा काङ्ग्रेस माओवादी केन्द्र र जसपाको गठ बन्धन बलियो हुँदै गरेका छन्। घरदैलो कार्यक्रममा बोल्दै महेश चौधरीले भने जनताको चाहना अनुसार विकास गर्छु जनता मेरो साथ हाम्रो जित सुनिश्चित छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्