स्वामिकार्तिक गाउँ पालिका ९अध्यक्षमा माओवादी केन्द्रबाट अजय बिक विजयी



बाजुरा , स्वामिकार्तिक गाउँ पालिका ९ मा माओवादी केन्द्रबाट वडा अध्यक्षमा अजय बिक विजयी स्वामि कार्तिक गाउँ पालिका वडा .९ बाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा कातिके बिक विजयी भएका छन् । जुरा जिल्ला स्वामिकार्तिक गाउँ पालिका वडा नम्बर एक साबी को साप्पाटा नौ नम्बर का उम्मेदवार माओवादी केन्द्र बाट अजय विश्वकर्मा ५७३ मत ल्याएका हुन भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेस कातिके बिक ३३२ ल्याए र एमाले बाट मान बहादुर रावल ३१७ ल्याएर पराजित भएका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्