भगवानपुर गापामा एमालेको उग्र नारायण यादव गापा अध्यक्षमा बिजय



सिराहाको भगवान्पुर गाउँपालिकामा नेकपा एमाले निकट उग्र नारायण यादव पालिका अध्यक्षमा विजय भएका हुन्। विद्यार्थी राजनीतिबाट उकासिएका ऊनी निरन्तर राजनीतिमा स्कृय रहेका छन्। २०५४ सालमा स्वतन्त्र उम्मेदवार भनेर नेकपा एमालेलाई सहयोग गरेका हुन्। नेता यादव राजनीति पृष्ठभूमि बाट आएका हुन ऊनी २०५४ सालमा काङ्ग्रेस र एमालेको दोन्दमा टाउको फुटेर गाईते समेत भएका थिए। बुबा भोगी लाल यादव र आमा राम सती देवी यादवको कोखबाट २०२८ असार २० गते सिराहाको इनरुवा गाउँमा जन्मिएका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले ८४ मतले पराजित भएका थिए। पराजित भए पनि उनले निरन्तर समाजसेवा तथा राजनीतिमा होमिएका हुन्।हाल उनी नेकपा एमालेका सिराहा जिल्ला सचिव समेत रहनु भएको हो। सामन्ती र शोषकलाई उन्मुलन गर्न आफू राजनीतिमा आएको उनले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्