दङ्गाली गायक मेक्सम खातीले गरे तोरी बारीमा आफ्नो मायालु संगमस्ती (भिडियो सहित)



सैघाली खबर
दाङ,७ चैत
नेपाली सांगेतिक बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नब चर्चित दङ्गाली गायक मेक्सम खातीको ‘तोरी पंहेलै’ बोलको नयाँ गीत सार्वजनिक भयको छ।

गायिका अनुजा पुडासैनी र मेक्सम खातीको आवाजमा रहेको छ भने गीतको म्युजिक भिडियोमा स्वयंम मेक्सम र पुजन घिमिरेले अभिनय गरेका छन् । नरेश खाती क्षेत्रीको शब्द, संगीतमा निर्माण भएको शो म्युजिक भिडियोको निर्देशन क्रान्ती केसीले गरेका छन् । भिडियोको छायांकन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन पनि क्रान्ती केसीकै रहेको छ ।
नेपाली गित संगितको अहिलेको बजारमा निकै चर्चित गायक
मेक्सम खातीको यसअघी ” रुदै रुदै तिम्रो शहर छोडे”बोलको गितलेनी निकै चर्चा बटुलेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्