घर बाट पसूपती सम्म यस्तो थीयो को हून खड्का को लास मा पोज दीने हेर्नूस



 

काठमाडौँ- भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा शुक्रबार साँझ निधन भएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको अन्तिम संस्कार आइतबार साँझ सम्पन्न भएको छ।

राजधानीस्थित पशुपति आर्यघाटमा उनको अन्तिम संस्कारमा सहभागी हुन कांग्रेस नेताहरु, खड्काका शुभचिन्तकहरु र सर्वसाधारणहरु पुगेका थिए।:       

सैघाली खबर फोतो पत्रकार अग्कीट डी सी र दीपक गूरूड. ले लीयको तस्बीर हरू

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्