विवाहको नाममा मान्छे सडकमा नाङ्गै हिंडेपछि



एजेन्सी
संसारमा अनौठो लाग्ने कुराहरु भइरहन्छ जस मध्य कपडा नलगाई विवाह गरेका पनि एक हो ।

नाङ्गै विवाह गरेको भन्दा अचम्म लाग्ला यो सत्य तथ्यनै रहेका छन्।

तर, उनीहरुले कपडा नलगाएर शरीरमा पेन्टिङ गरेका थिए ।

कपडाको डिजाइनमा शरीर पेन्टिङ गरेका ती जोडीले कपडा नलगाएको सहभागीले भने पत्तो नै पाएनन् ।

बेहुला र बेहुलीले शरीरमा आकर्षक डिजाइनमा पेन्टिङ गरेका थिए ।

केहि कपडा नलगाइ शरिरभरी पेन्टिङ गरेका तस्विरहरु यस्ता रहेका छन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्