दाङमै पहिलो पटक प्यारा टेवलटेनिस



 

सैघाली खबर,
तुलसीपुर, २३ चैत्र ।

तुलसीपुरमा जिल्ला स्तरीय अपाङ्ग (प्यारा) टेवलटेनिस प्रतियोगिता शुरु भएको छ । दाङमा पहिलो पटक यो खेल हुन लागेको हो । ह्वील चियर र स्ट्याण्डीङ फरक फरक विधाकाबीचमा हुने छ । प्रतियोगितामा २१ जना खेलाडीको सहभागिता रहेका छन् । प्रतियोगिता अखिल नेपाल टेवल टेनिस संघको सहयोग तथा युनाईटेड नेशन र आई टी.टीको सयुक्त प्रायोजनमा हुन लागेको हो । यसैबीच उक्त प्रतियोगीताका शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्