नेपाल प्रहरीका ७ जनाप्रहरी उपरीक्षकको सरुवा



सैघाली खबर
काठमाडौं, १७ बैशाख

नेपालप्रहरीका७जनाप्रहरी उपरीक्षकको सरुवाभएको छ । प्रहरी प्रधानकार्यालयकाअनुसार पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरकाप्रहरी प्रमुखविकासराजखनालको ठाउँमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ ।अख्तियार दुरूपयोग अनुसन्धानआयोग, कञ्चनपुर दबरबन्दीभइहाल टंगालमा कार्यरत् दानबहादुर कार्की प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा आउनुभएको छ ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धानआयोग, टंगालमा कार्यरत् राजनअधिकारीलाई सुनसरीमा सरुवागरिएको छ ।केन्द्रीय अनुसन्धानब्यूरो (सीआईबी) काजीवनश्रेष्ठ जिल्लाप्रहरी कार्यालय, सिरहामा सरुवाहुनुभएको छ । त्यस्तै, डम्बरबहादुर विकमहानगरीय ट्राफिक प्रहरी कार्यालयबाट जिल्लाप्रहरी कार्यालय, धादिङ र जिल्लाप्रहरी कार्यालय, सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमाआउनुभएको छ । त्यस्तै, धादिङका ध्रुवराज राउत अनुसन्धानविभागमाआउनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्