सैघाली खबर÷बैशाख, २१ काठमाण्डौँ।
शुक्रबार कतैको यात्राको लागि निस्किदै हुनुहुन्छ ? यदि त्यसो हो भने कुन रुटमा कुन गाडी जादैछ थाहाँ पाउनुहोस् है ।
- काठमाडौं उपत्यकामा साझा, मयुर, महानगर, ओरेन्ज, अन्नपूर्ण, शुभकामना, बज्रबाराहीका बस ।
- इलाम, काकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, चतरामा– साकिरा यातायातका बस ।
- सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोटमा– बुलबुले, देउती र नागरिक यातायातका बस ।
- काठमाडौं–रोल्पा– रोल्पा यातायातका बस ।
- काठमाडौं–प्युठान– नमस्ते प्यूठानका बस ।
- रोल्पा–नेपालगन्ज– आशिर्वाद यातायातका बस ।
- रुकुम–काठमाडौं– रुकुम यातायात प्रालिका बस
- कोहलपुर, सुर्खेत, काठमाडौं– मेट्रो सर्भिसका बस ।
- बर्दिया, बुटवल, काठमाडौं– भेरी यातायातका बस
- अर्घाखाँची–बुटवल– लंका यातायातका बस
- काठमाडौं, दाङ, नेपालगन्ज, रोल्पा– स्मार्ट नेपालका बस ।
- दाङ–काठमाडौं– मालिका कालिका र सहारा यातायाका बस
- काठमाडौं, चितवन र पोखरा– हरियो नम्बर प्लेटका टुरिस्ट बस ।
- काठमाडौं–जनकपुर– चुरिमाई यातायात ।
- सर्लाही–जनकपुर– रातुकमला ।
- भक्तपुर–काठमाडौं– शुभकामना यातायात ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।