मोदीद्वारा मुक्तिनाथमा विशेष पूजा सम्पन्न



सैघाली खबर,
काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथमा श्रद्धाभक्तिका साथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।

बिहानै मुक्तिनाथ पुगेका मोदीले विधि र परम्पराअनुसार झण्डै वीस मिनट पूजा गरेका हुन् ।

मोदीको स्वागतमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संस्कृति मन्त्री रविन्द्र अधिकारसहितका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्