तुल्सिपुर उपमहानगर पालिकाको ताजा अपडेट



तुल्सिपुर उपमहानगर पालिकाको ताजा अपडेट

तुल्सिपुर उपमहानगर पालिका १ को मतगणना २२७ मत गणना हुदा एमालेका मेयर ११८, उपमेयर ११८, अध्यक्ष ११८, रुख मेयर ७७, उपमेयर ८६,वदा अध्यक्ष रुख८८, माओबादी केन्द्र मेयर ९ ,उपमेयर ११, राप्रपाका मेयर ३, उपमेयर २

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्