चुनाबी अपडेट
अछामको ढकारी गाउँपालिकामा कांग्रेसको शुरुवाती अग्रता
अध्यक्ष
काग्रेस धनवहादुर बुढा १०७
एमाले नवराज साउद ५४
माओवादी तुलाराम उपाध्याय ३५
गुल्मीको मुसिकोट नगरपालिकामा मतगणना शुरु ।
मेयर/उपमेयर
एमाले- ९९/९७
कांग्रेस- ८०/८७

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।