सुनको मुल्य बढ्यो, चाँदीको भने यथावत ।।



सैघाली खबर/काठमाडौं, १० जेठ।
बिहिबार सुनको मूल्य बढेको छ । तोलामा एक सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ थियो ।

तेजावी सुन भने प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । । आज चाँदी प्रतितोला ७७७ रुपैयाँमा कारोबार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्