फिफाले सार्वजनिक गरेको विश्वकपको आधिकारिक गीत ।। (भिडियो)



सैघाली खबर/११ जेठ
फिफाले विश्वकपको आधिकारिक गीत सार्वजनिक गरेको छ । निकी जामले गाएको गीतमा हलिउड अभिनेता तथा गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् । ‘लिभ इट अप’ नाम रहेको यो गीत डिप्लोले निर्माण गरेका हुन् । उनले सन् २०१० को दक्षिण अफ्रिकी विश्वकपमा सकिराले गाएको वाका वाका र सन् २०१४ मा पिटबुलले गाएको ओले ओलाको छनक रसिया विश्वकपको अफिसियल गीतमा पनि दिएका छन् । यो गीतलाई फिफाले यूट्युब, एप्पल म्युजिक, आईटुन, गुगलप्ले र स्पोटिफाइबाट एकैपटक सार्वजनिक गरेको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्