ग्यासको मुल्य घट्यो



दाङ,११ श्रावण । – खाना पकाउने  ग्यासको  मूल्य बिहीवारदे खि दाङमा एक हजार तीन सय ४० रुपै या निर्धारण भएको  छ । यसअघि एक हजार तीन सय ७५ रुपै यामा बिक्री हुदै  आएको  ग्यासमा ३५ रुपै या प्रति सिलिण्डर घटे को  हो  ।

प्रमख जिल्ला अधिकारी गजे न्द्रबहादुर श्रे ष्ठको  अध्यक्षतामा बिहीवार घो राहीमा बसे को  बै ठकले  ने पाल आयल निगमले  तो के को  मूल्यमा ग्या“स बिक्री
वितरण गनेर्  निर्णय गरे को  हो  ।

 

यसै गरी बै ठकले  तो किएको  मूल्यमा बिक्री वितरण भए नभएको  अनुगमन गर्न स् थानीय तह, उपभो क्ता अधिकार मञ्च, उद्यो ग वाणिज्य संघलगायत सरो कारवालालाई जिम्मे वारी दिएको  छ । अनगुगमनका क्रममा निर्णय कार्यान्वयन नभएको  पाइए सिफारिसका आधारमा आवश्यक कारवाही गनेर्  बताइएको  छ ।

घरै सम्म ढुवानी गरे को  भाडा भने  स् थानअनुसार फरक–फरक लाग्ने  घो राही ग्या“स उपसमितिका अध्यक्ष सन्तो ष श्रे ष्ठले  जानकारी दिनुभयो  । त्यसबाहे क जतिसुकै  दुर्गम गाउमा लै जादा पनि ग्यॉसको  मूल्य घटबढ नहुने  स् पष्ट पार्नुभयो  । बढी मूल्य असुले को  पाइए कडा कारवाही हुने  जानकारी दिदै  त्यसको  सूचना दिन उपभो क्ताहरुमा आग्रह गर्नुभयो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्