खानेपानीको  ड्याम बगाउँयो ।



अर्जुन परियार

दाङ,१२ श्रावण   । हापुरे  खाने पानीको  ड्याम खो लाले  बगाउ“दा यस क्षे त्रको  खाने पानीमा समस्या हुन थाले को  छ ।साउन ७ गते  सो मवार आएको  वर्षास“गै को  बाढीले  च्याटीखो लामा निर्माण गरिएको  खाने पानीको  बुलबुले  मुहानको  ड्याम बगाउदा खाने पानीमा समस्या आउन थाले को  हो  । वर्षास“गै  आएको  बाढीले  खाने पानी मुहानका ड्याम बगाउ“दा उपभो क्ता मारमा परे का छन् । बिहान र बे लुका समयमा पानी नआउने , आए पनि के ही समयमै  सुक्ने  हु“दा उपभो क्ताहरुलाई आवश्यक पानी उपलब्ध हुन नसक्दा उपभो क्ताहरु मारमा परे का छन् ।

 

खाने पानी संकलनका लागि निर्माण गरिएका दुईवटा ड्याम खो लामा आएको  बाढीले  बगाउदा दशलाख बराबरको  क्षति भएको  हापुरे  पुरन्धारा खाने पानी तथा सरसफाइ उपभो क्ता समितिका अध्यक्ष तिलाराम भण्डारीले  बताउनुभयो  । अध्यक्ष भण्डारीका अनुसार हापुरे  खाने पानीका मुहानमध्ये  दुईवटा मुहानको  ड्याम बगाउदा उपभो क्तालाई खाने पानी पु¥याउन समस् या भएको  छ ।

उहा  भन्नुहुन्छ– ‘दुईवटा ड्याम बाढीले  बगाएका कारण खाने पानीको  अभाव हुन थाले को  छ । धागे छहराको  एउटा मुहानबाट मात्र पानी सञ्चालन हु“दा ट्यांकीमा पानी जम्मा हुन पाउदै न । त्यसै ले  अहिले  बिहान दुई घण्टा र बे लुका दुई घण्टा मात्र पानी दिने  गरे का छौ ं’– यथाशीघ्र मुहानको  मर्मत सम्भार र ड्याम निर्माणको  पहल थाल्ने  अध्यक्ष भण्डारीले  बताउनुभयो  । अध्यक्ष भण्डारीले  मुहानको  मर्मत सम्भार र ड्याम निर्माण कार्यमा जिल्लाका सरो कारवाला निकायस“ग सहकार्य गरे र अघि बढ्ने  र सहयो गको  अपे क्षा गरे को  बताउनुभयो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्